गृहपृष्ठ प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंकले बढ्यो

प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंकले बढ्यो

प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंकले बढ्यो

साताको दोस्रो कारोबार हुने दिन सोमबार प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ । आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको थियो । आजको प्री–ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि–ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु