गृहपृष्ठ कोरियन भाषा परीक्षाकाे आवेदन खुल्यो
कोरियन भाषा परीक्षाकाे आवेदन खुल्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा ग्वार्कोले सोमबार सूचना प्रकाशित गरेकाे हाे ।
शाखाले सूचनामार्फत इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन फाराम दर्ता गराउन आह्वान गरेको छ ।
सूचना :

प्रकाशित समय : ११:५३ बजे



















