काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सप्तरी २ मा सिके राउतको फराकिलो अग्रता कायमै

8.86K
shares

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सिके राउतले १९ सय १२० मत पाएका छन् ।

जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।