nmb bank

गृहपृष्ठ राप्रपाले काठमाडौं–२ (१) बाट विजयको खाता खोल्यो

राप्रपाले काठमाडौं–२ (१) बाट विजयको खाता खोल्यो

राप्रपाले काठमाडौं–२ (१) बाट विजयको खाता खोल्यो

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ ।

काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी १५२२ मतान्तरले विजयी भएका हुन् ।

प्रकाशित समय : १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु