global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानले दियो इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

पाकिस्तानले दियो इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

पाकिस्तानले दियो इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकप क्रिकेट फाइनलमा पाकिस्तानले इंग्ल्यान्डविरूद्ध १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अष्ट्रेलियाको मेलबर्नस्थित स्टेडियममा भएको फाइनल खेलमा पाकिस्तानले ८ विकेटको क्षतिमा १३७ रन जोडेको हो।

इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गरेको थियो। इंग्ल्यान्डका लागि साम करनले चार ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए ।

अदिल रासिद र क्रिस जोर्डनले दुई-दुई विकेट लिए भने बेन स्ट्रोक्सले एक विकेट लिएका थिए। पाकिस्तानका लागि सान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए।

कप्तान बाबर आजमले ३२ रन जोडेर आउट भएका थिए।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु