global ime bank Long Banner Ad

गृहपृष्ठ माइतीघरमा मनाइयाे समा चकेवा पर्व (फाेटाेफिचर)

माइतीघरमा मनाइयाे समा चकेवा पर्व (फाेटाेफिचर)

माइतीघरमा मनाइयाे समा चकेवा पर्व (फाेटाेफिचर)

काठमाडाैंमा आज दाजूभाइ तथा दिदीबहिनीको प्रेमको प्रतिक मानिएको समा चकेवा पर्व मनाइएको छ । माइतीघरमा भेला भएर थारु समुदायले आज पूजा गर्नुका साथै नाचगान गरेका थिए । यो पर्व द्वितीया तिथिदेखि पूणिर्मा तिथिसम्म मनाइन्छ ।

स्त्रीहरूको संगठित प्रतिरोध, चेलीबेटी र माइतिबीचको अटुट प्रेम तथा घुसघुसे एवं कुरौटे (चुगला) हरूलाई सजाय दिने सन्देश बोकेको ‘समा-चकेवा’ पर्व सम्पन्न भएको हाे । समा चकेवा पर्वको महत्वपूर्ण पात्र पानिने चुगलाको खराब छविलाई दर्शाउँदै कुटपिट गरेर चुगलाको कृतिम दाह्री, जुंगा जलाएर समा चकेवा बिसर्जन गरिएको हो ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु