गृहपृष्ठ होण्डाको तिहार एक्सचेन्ज महोत्सव

होण्डाको तिहार एक्सचेन्ज महोत्सव

होण्डाको तिहार एक्सचेन्ज महोत्सव

होण्डा टु व्हीलर्सकाे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’  नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप सात हजार रूपैयाँ वा दसैं/तिहार योजना रोज्न सकिने छ । त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् ।

योजना २०७९ कात्तिक १ देखि ६ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु