global ime bank Long Banner Ad

गृहपृष्ठ आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।

प्रकाशित समय : ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु