काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेता

9.24K
shares

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेता निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् ।

निर्वाचन आयोगले बन्दसूची बुझाउन दललाई असोज ३ गतेसम्म अन्तिम मिति तोकेको थियो ।आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन् ।

बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाई छ ।