गृहपृष्ठ डिशहोमको दसैँ, तिहार र छठ अफर : १ वर्षमा २४ महिना

डिशहोमको दसैँ, तिहार र छठ अफर : १ वर्षमा २४ महिना

डिशहोमको दसैँ, तिहार र छठ अफर : १ वर्षमा २४ महिना

डिशहोमले आफ्ना ग्राहकहरूको दसैँ, तिहार र छठ पर्व अफर सार्वजनिक गरेको छ ।

उक्त अफरमा १ वर्ष रिचार्ज गर्दा २४ महिना टीभी हेर्न सकिनेछ । डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरूलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यससँगै एकवर्षको रिचार्ज गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एकजना ग्राहकले एक लाख रुपैयाँ पनि जित्न सक्नेछन् ।

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु