global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली सेनाको रिहर्सल (तस्बिरहरु)

नेपाली सेनाको रिहर्सल (तस्बिरहरु)

नेपाली सेनाको रिहर्सल (तस्बिरहरु)

इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको अन्तिम दिन शुक्रबार रहेको छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुति दिने गरेको छ ।

जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेको छ । साथै श्वेत भैरवको मूर्ति सिंगारिएको छ । इन्द्रजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइने गरिएको छ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु