गृहपृष्ठ कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले उक्त नतिजा प्रकाशित गरेको हो ।

परीक्षा बोर्डका अनुसार, गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरिएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएका थिए ।

यसरी हेर्नुहोस् नतिजा 

विभिन्न Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :

१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np

२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np

SMS सेवा :

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु