global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा विकास बैंकको ‘मर्चेण्ट बोनस योजना’ सार्वजनिक

कामना सेवा विकास बैंकको ‘मर्चेण्ट बोनस योजना’ सार्वजनिक

कामना सेवा विकास बैंकको ‘मर्चेण्ट बोनस योजना’ सार्वजनिक

कामना सेवा बिकास बैंकले ‘मर्चेण्ट बोनस योजना’ सार्वजनिक गरेको छ ।

आफ्ना फोन पे क्युआरएम मर्चेण्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि बैंकले ‘मर्चेण्ट बोनस योजना’ ल्याएको हो । यो योजना बैंकले आफ्नो फोन पे क्युआरएम मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भदौ १ गतेदखि शुरु गरेको हो ।

क्युआर कारोबारमा बोनसको बहार ‘मर्चेण्टहरुलाई कामना सेवाको उपहार’ योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँ सम्म बोनस बापतआफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु