काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

9.45K
shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बिहान ९ बजेका लागि तय भएको बैठक अपरान्ह ४ बजेका लागि सरेको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतको भनाइ छ ।

बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने गरि निर्णय गरेको थियो ।