काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमाले सचिवालय बैठक बस्दै

9.2K
shares

नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक बोलाइएको हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीतिसँगै पार्टी पंक्ति परिचालनका लागि कार्ययोजनासम्बन्धी छलफल हुने बताइएको छ ।

यस्तै, बैठकले निर्वाचनको भावी रणनीतिका लागि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने छ ।

निर्वाचन घोषणासँगै सत्तारूढ गठबन्धन सिट बाँडफाँडको तयारीमा जुटेका छन् । एमालेले भने कसैसँग गठबन्धन नगर्ने बताउँदै आएको छ ।