global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ २९.७९ प्रतिशतले बढ्यो साहस उर्जाको खुद नाफा

२९.७९ प्रतिशतले बढ्यो साहस उर्जाको खुद नाफा

२९.७९ प्रतिशतले बढ्यो साहस उर्जाको खुद नाफा

साहस उर्जा लिमिटेडको खुद नाफा २९.७९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद नाफा २९.७९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्ष यसले ५५ करोड ११ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, सञ्चालन नाफा ५५ करोड ११ लाख रुपैयाँबाट बढेर ७१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । हाल साहसको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ र प्रतिसेयर आम्दानी २० रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु