काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु क्यापिटलले ल्यायो ‘क्यासटिभल अफर’ सञ्चालनमा, हेर्नुस् यस्ता छन् सुविधा

7.92K
shares

प्रभु क्यापिटल लिमिटेडले आफ्नो हितग्राही सदस्यका लागि ‘क्यासटिभल अफर’ सञ्चालनमा ल्याएको छ । यही साउन महिना देखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै प्रभु क्यापिटलले ‘क्यासटिभल अफर’ सञ्चालनमा ल्याएको हो ।

यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ । यस अफर क्यासटिभल अफरअन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले एक लाख रुपैयाँसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।