गृहपृष्ठ नागरिक लगानी कोषले सगरमाथा जलविद्युत्‌को सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत्‌को सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत्‌को सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्‌को तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरे ।

सगरमाथा जलविद्युत्‌को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १ सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु