global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कृष्ण-लीला’ को ट्रेलर सार्वजनिक

‘कृष्ण-लीला’ को ट्रेलर सार्वजनिक

‘कृष्ण-लीला’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘कृष्ण-लीला’को ट्रेलर सार्वजनिक गरिएको छ । दीपक ओलीको निर्देशन रहेको चलचित्र भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ । चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्दि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मीलगायत कलाकारको मुख्य भूमिका छ ।

युट्युब च्यानल डीएआर मुभिजमार्फत दर्शकमाझ ल्याइएको ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु