तीन सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि प्रदर्शन हुँदै
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार ११:५५
shares

सारांश
- मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि पाटनमा सुरु हुँदैछ ।
- कात्तिक २७ देखि मङ्सिर ८ गतेसम्म प्रत्येक दिन साँझ ७ः०० बजे पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा नाच प्रदर्शन हुनेछ ।

























