गृहपृष्ठ अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सेवा सम्बन्धि सम्झौता
अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सेवा सम्बन्धि सम्झौता
अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सेवा (आरटीएस)को लागि सम्झौता भएको छ ।
बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।
सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय : ११:३० बजे


















