गृहपृष्ठ प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा प्रदेश र सङ्घ सरकारबीचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।

सो अवसरमा सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु