काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रि–ओपन सेसनमा नेप्से झिनो अंकले वृद्धि

10.46K
shares

 प्रि–ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१५ अंकले वृद्धिभइ १८६६.८२ विन्दुमा आएको छ । यससँगै ८ कम्पनीको एक हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ९७ हजार ४८२ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ३ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।