गृहपृष्ठ ताजा खबर
काठमाडौं । राष्ट्रपतिको चुनावमा एमाले र माओवादीकी साझा उम्मदेवार विद्यादेवी भण्डारीले जित्ने त निश्चित छ नै, तर उनले प्राप्त गर्ने मत भार नेपाली कांग्रेसका उम्मदेवार कुमारी लक्ष्मी राईको भन्दा अधीक हुने संसदीय गणितले देखाएको छ । राष्ट्रपतिको चुनावमा संघीय संसदका...
काठमाडौं । चालु आर्थिक वर्षमा घाटामा चलिरहेको अवस्थामा अर्थमन्त्री डा.युवराज खतिवडाले ५०० अर्ब रूपैयाँको रकम अपुग हुने बताए। गत वर्षबाट १०२ अर्ब सञ्चित रहने आधारमा बजेट बनाइएको र ४८ अर्ब रुपैयाँ माइनस रहेको कारण र अन्य खर्च पनि बढेपछि ५००...
काठमाडौं । रिक्त रहेको जिल्ला नगर उपाध्यक्षको लागि २५ फागुन शुक्रबार निर्वाचन हुने भएको छ । सर्वोच्चमा रिट परेपछि निर्वाचनमा समस्या देखिए र खारेजपछि २५ फागुनमा मिति तय गरिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन्। किशोरकुमार प्रधान प्यानलबाट उपाध्यक्षमा जितेका प्रमोद...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार पहिलोपटक मन्त्रालयमा बजेटको मध्यावधि समिक्षा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरे। धेरै नबोल्ने प्रण गर्दे मन्त्रीले धेरै नबोलेको विषयबस्तुमा ज्ञान नभएको, समस्या वा समधानको विषयमा जानकारी नभएर नभइ बोल्दै गर्दा धेरै कुरा खुल्ने डरले...
काठमाडौं । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ । भारतको दार्जिलिङस्थित निवासमा हिजो साँझ हृदयाघातका कारण उहाँको निधन भएको हो । तेस्रो आयाम र लीला लेखनका प्रणेता इन्द्रबहादुर राईको जन्म सन् १९२७ को फ्रेब्रअरी ३ का...
काठमाडौं । आईपीओ निष्काशन बन्द भएको ३७ घण्टामै आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कुल आवेदक मध्ये २७ हजार ४८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । कुल १ लाख...
काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ ९स्कुटर दिवस० मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो । पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै...
काठमाडौं । चालु आर्थिक वर्षको २०७४/७५को बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै डा. नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले निक्षेप संकलन नगरी कर्जा लगानी नर्गन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । उच्च आर्थिक वृद्धिदरको लक्ष्यका कारण बजारमा तरलताको अभाव...
दाङ । महिलाको स्वास्थ्य स्वास्थ्यविना देशको आर्थिक समृद्धि हुन नसक्ने बताइएको छ । संकल्प महिला सञ्चार संस्थाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आज घोराहीमा आयोजना गरेको महिलाको स्वास्थ्यमा परिवारको चासो विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।...
बाँके । दायित्व संस्थाले प्रदेश नं. ५ मा युवाआज ! देशभरी युवा रोजगारी नामक अभियान शुरु गरेको छ । परिवर्तनको सिद्धान्तमा आधारित यस अभियानले युवाको नवीनता तथा नेतृत्वको क्षमतालाई बढाउँदै युवा रोजगारीको नीतिगत र व्यवहारिक कठिनाइहरूलाई सकारात्मक ढङ्गले समाधान गर्न...












