global ime bank Long Banner Ad

गृहपृष्ठ नबिल बैंकले संस्थापक सेयर बिक्री गर्दै

नबिल बैंकले संस्थापक सेयर बिक्री गर्दै

नबिल बैंकले संस्थापक सेयर बिक्री गर्दै

नबिल बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक संस्थाका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता ४ सय ८० रुपैयाँ रहेको छ ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु