गृहपृष्ठ सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) बिहान ११ बजेका लागि तय गरिएको छ । आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन् ।

आजको बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्ष २०८०–०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु