nmb bank

गृहपृष्ठ Tag: वर्षमान पुन

वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरूलाई संरक्षण गर्‍यो : वर्षमान पुन
वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरूलाई संरक्षण गर्‍यो : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरूलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्युठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पुनले सुरुआती कार्यशैलीले...

सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना छ : वर्षमान पुन
सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको टिमीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको भूपरिस्थितिका कारण अरु क्षेत्रमा भन्दा...

अस्पताल पुगेर भेटे सभामुख घिमिरेले वर्षमान पुनलाई
अस्पताल पुगेर भेटे सभामुख घिमिरेले वर्षमान पुनलाई

सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना...

‘नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा छ’
‘नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा छ’

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा...

एमालेसँग गठबन्धन वा एकता हुन पनि सक्छ : वर्षमान पुन
एमालेसँग गठबन्धन वा एकता हुन पनि सक्छ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुन सक्ने बताएका छन् । विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको...