गृहपृष्ठ Tag: प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो
प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण नियन्त्रण गर्न सरकारको एक्लै प्रयासले मात्र सफलता प्राप्त नहुने उल्लेख गर्दै सबैको हातेमालो आवश्यक रहेको बताएकी छन । विश्व वातावरण दिवसका अवसरमा मन्त्रायलको वातावरण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा राज्यमन्त्री विकले प्लास्टिक...













