global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: नेकपा (माओवादी केन्द्र)

माओवादी कमजोर भए प्राप्त उपलब्धि गुम्न सक्छ : प्रचण्ड
माओवादी कमजोर भए प्राप्त उपलब्धि गुम्न सक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको...

शान्ति सम्झौताको मूल मर्मअनुसार टुंग्याऔँ : प्रचण्ड
शान्ति सम्झौताको मूल मर्मअनुसार टुंग्याऔँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता र सत्य निरुपणसम्बन्धी विधेयक विस्तृत शान्ति सम्झौताको भावनाअनुरुप आजै टुंग्याउन अपिल गरेका छन् । उनले राजनीतिक दलहरु र सरोकारवालासँगको गहन छलफलपछि मस्यौदा तयार गरिए पनि बाहिर उठेका हत्या, बलात्कार र मानवअधिकारसँग सम्बन्धित...

खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस
खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सात जनाको नाम सिफारिस गरेको पार्टीका...

अरूले पिठो बिकाए, हामीले चामल बिकाउन सकेनौँ : मन्त्री पौडेल
अरूले पिठो बिकाए, हामीले चामल बिकाउन सकेनौँ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन् । ‘जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा...

प्रचण्डले भने– मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन्
प्रचण्डले भने– मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् । महासचिव चयनमा असन्तुष्टि जनाउँदै हिजो अखिल क्रान्तिकारीको कार्यक्रममा जनार्दन शर्माले प्रचण्डको आलोचना गरेको भोलिपल्ट उनको अभिव्यक्ति आएको हो । बिहीबार काठमाडौँमा सहित सुरेश वाग्ले (वासु)...

सर्लाही–३ मा माओवादीबाट प्रचण्डको नाम सिफारिस
सर्लाही–३ मा माओवादीबाट प्रचण्डको नाम सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका छन् । माओवादीको जिल्ला समन्वय समितिले अध्यक्ष प्रचण्डसहित ७ जना नेतालाई सर्लाही क्षेत्र नम्बर ३ को प्रत्यक्षतर्फको...

जनार्दन शर्माले गरे उपमहासचिव पद अस्वीकार
जनार्दन शर्माले गरे उपमहासचिव पद अस्वीकार

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीकाे ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएको बताएका हुन् । अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा सञ्चालक दिपेश...

प्रचण्डले भने– कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढ्यो
प्रचण्डले भने– कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढ्यो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँड गर्दा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिटमा मान्ने सम्भावना बढेको बताएका छन् । मंगलबार बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताए...

सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस
सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा १ नम्बर क्षेत्रीय समन्वय...

प्रचण्ड भन्छन्– ‘पार्टीको नीतिविपरीत जानेलाई कारबाही हुन्छ’
प्रचण्ड भन्छन्– ‘पार्टीको नीतिविपरीत जानेलाई कारबाही हुन्छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारबाही गर्ने उनको भनाइ छ...