global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: धिताेपत्र बाेर्ड

स्पष्टीकरणमा झुट

धितोपत्र बोर्डले निर्वाचन आयोगलाई पठायो झूटा विवरण

धितोपत्र बोर्डले निर्वाचन आयोगलाई पठायो झूटा विवरण

निर्वाचन आचारसंहिता लागू भएसकेपछि नियमितबाहेक विकासात्मक काम गर्न पाइन्न । त्यसैले बोर्डले आफूले वार्षिक नीति तथा कार्यक्रममा विकासात्मक शीर्षकमा राखेका कार्यक्रमलाई पनि नियमित कार्यक्रम भनेर आयोगलाई झूटा विवरण पठाएको हो ।

विस्तार हुँदै सेयर बजार, ७ अर्ब २० करोडको आइपीओ बिक्री, ७ अर्बकै प्रतीक्षा
विस्तार हुँदै सेयर बजार, ७ अर्ब २० करोडको आइपीओ बिक्री, ७ अर्बकै प्रतीक्षा

पछिल्ला दिनमा सेयर बजार क्रमश: विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण सेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धि लगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण सेयर बिक्रीका...

२०७८ सालमा सेयर बजार : अनेक इतिहास कायम भएको वर्ष
२०७८ सालमा सेयर बजार : अनेक इतिहास कायम भएको वर्ष

बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, हितग्राही खाता खोल्नेको संख्यामा बहार, नेपालको सेयर बजारमा वर्ष २०७८ सालले स्थापित गरेको मानक हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका...