गृहपृष्ठ Tag: घाइते

होली खेल्दै गर्दा घरबाट खस्दा किशोरी गम्भीर घाइते
होली खेल्दै गर्दा घरबाट खस्दा किशोरी गम्भीर घाइते

काठमाडौँको बौद्धमा होली खेल्ने क्रममा एक किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कक्षा ११ मा अध्ययरत चौलागाईं होली खेल्न आफन्तकोमा...