गृहपृष्ठ Tag: घरेलु तथा साना उद्योग महासंघ

घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ
घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन भएकि छन । यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेकी गुरुङले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्ष तथा महासङ्घको विभिन्न जिम्मेवारी सम्हालेका थिइन। महासङ्घको ललितपुरमा सम्पन्न २६औँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद...

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौँ । लघु, घरेलु तथा साना उद्यमीहरुको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवशेन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ । महाधिवेशनमा विगतका नीति, कार्ययोजना र...

‘नीति तथा कार्यक्रम समग्रमा सकारात्मक’
‘नीति तथा कार्यक्रम समग्रमा सकारात्मक’

कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गरी सवल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । निजी...