global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: स्पष्टीकरण

‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भन्ने स्थापितको भनाइमा आयोगले सोध्यो स्पष्टीकरण
‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भन्ने स्थापितको भनाइमा आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । यही वैशाख १५ गते काठमाडौंको नेशनल कजेलको एक अन्तरक्रियामा प्रश्नकर्ताले मिटू आरोपमाथि प्रश्न उठाएपछि स्थापितले जंगिएर ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका...

स्वीकृति नलिई प्रकाशन भएका पात्रोलाई स्पष्टीकरण सोधिने
स्वीकृति नलिई प्रकाशन भएका पात्रोलाई स्पष्टीकरण सोधिने

नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चांग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले २०७७...

कालो सूचीको सिफारिसमा परेका ५ कम्पनीसँग स्पष्टीकरण सोधियो
कालो सूचीको सिफारिसमा परेका ५ कम्पनीसँग स्पष्टीकरण सोधियो

कालो सूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएको भन्दै अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र...