गृहपृष्ठ Tag: स्थानीय चुनाव
रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । लाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा...
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्ण कुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति भएको हो । यसैगरी उपाध्यक्ष...
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन् । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् । उपप्रमुखमा मनोनयन दर्ता गराएका...
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेद्वारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेद्वारहरूले पुरानै प्रचारशैली र पुरानै ढर्राका प्रतिबद्धता सुनाउन थालेका छन् । भंगाहा नगरपालिका-३ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्छिन्, 'सबैका...
वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले तालमेल गर्ने भएका छन् । बिहीबार वीरगन्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबीच तालमेलको सहमति भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एमाले सचिव महासेठ, लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण...













