गृहपृष्ठ Tag: सत्ता गठबन्धन
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र सत्ता गठबन्धनबीच प्रदेश १ मा चुनावी तालमेल हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो । प्रदेश १ का १४ जिल्लामध्ये...
पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले साेमबार संयुक्त अपिल जारी गर्दै चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच...
सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए । कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले...
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने निर्णय गरेको छ । उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीहरूका सम्बन्धित तहबाटै तालमेल गर्ने निर्णय गरिएको छ । तालमेलसम्बन्धी निर्णय गर्न बालुवाटारमा बिहीबार बैठक बसेको थियाे । स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने...
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धनका शीर्ष नेताबीच बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनका नेताहरु बैठकमा सहभागी हुँदैछन् । बैठक बिहान साढे १० बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी...
आगामी स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने वा नगर्ने भन्ने...












