nmb bank

गृहपृष्ठ स्थानीय निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनले बोलायो बैठक

स्थानीय निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनले बोलायो बैठक

स्थानीय निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनले बोलायो बैठक

आगामी स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो ।

आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए । यसअघि मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कमिटी बैठकले आवश्यक्ता अनुुसार गठबन्धन गरेर अघि बढ्ने निर्णय भएको थियो ।

प्रकाशित समय : २२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु