गृहपृष्ठ Tag: #वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
ललितपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूलेसीमापार गर्ने आपराधिक कार्यविरुद्ध क्षेत्रीय सहयोग आवश्यक पर्ने बताएको छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) पहिलो महासभामा...













