गृहपृष्ठ Tag: #रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग पुन सञ्चालनमा
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग पुन सञ्चालनमा
रामेछाप । रोशी खोलामा पानीको बहाव बढेपछि मंगलबार साँझबाट रोकिएका बिपी राजमार्गमा आज बिहानबाट पुन सञ्चालनमा आएको छ । साँझदेखि अनिश्चित कालीन रूपमा यातायात सञ्चालन रोकिएको लगाइएको सडक बिहानबाट खोलिएको प्रहरीले जनाएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय...













