गृहपृष्ठ Tag: राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र वितरण सुरु
राष्ट्रिय परिचयपत्र वितरण सुरु

दाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । सेवाग्राहीलाई बायोमेट्रिकसहित वितरण रहेको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गर्न सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयबाट यसअधि राष्ट्रिय परिचयपत्र आवेदन भरेकालाई कार्ड वितरण भइरहेको छ । असारको १ गतेबाट प्राविधिक प्रक्रिया थालनी...

राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय खारेज
राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय खारेज

राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनेगरी भएको निर्णय खारेज भएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको समयमा भएको निर्णय खारेज गर्ने निर्णय गरेको हाे । लामिछाने गृहमन्त्री...

काठमाडौं महानगरका वडाबाट आजदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिने
काठमाडौं महानगरका वडाबाट आजदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिने

काठमाडौं महानगरपालिकाले आजदेखि वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गर्ने भएको छ । पहिलो चरणमा नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने महानगरले जनाएको छ । पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०,...

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र
माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

काठमाडौँ महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ...

राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण संकलन हुँदै
राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण संकलन हुँदै

बाँकेमा आगामी असोज पहिलो सातादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी समन्वय बैठकमा विभागका महानिर्देशक तीर्थराज भट्टराईले एउटा वडामा दुई स्टेशन...

अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र
अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख...