गृहपृष्ठ Tag: रज#नीकान्त र अमिताभको सहकार्य

३२ वर्षपछि रजनीकान्त र अमिताभको सहकार्य

३२ वर्षपछि रजनीकान्त र अमिताभको सहकार्य

 अभिनेता रजनीकान्त र अमिताभ बच्चन क्रमशः साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार हुन् ।यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य गर्दैछन् । रजनीकान्तले अमिताभसँग उनको फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् ।