साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु... पुरा समाचार
म्याग्दीका पाँच सय उम्मेदवारलाई जरिवाना
गत स्थानीय तहमा उम्मेदवार बनेका यहाँका पाँच सय जनालाई निर्वाचन आयोगले जरिवाना गरेको छ । स्थानीय... पुरा समाचार
जोखिम लिएर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य
वर्षाको समय पानी परेर चिप्लो भएको भीरको बाटो । बुट्यान र लहरालाई समाउँदै भीर पहराको बाटो... पुरा समाचार
विदेशबाट फर्किएर पशुपालनमा रमाउँदै पुर्जा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाए । त्यसबाट परिवारको... पुरा समाचार
व्यावसायिक बन्दै सुँगुरपालन
माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले... पुरा समाचार
‘पुस्तक छैन, कसरी पढ्नु ?’
नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।... पुरा समाचार
माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस
सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा... पुरा समाचार

























