गृहपृष्ठ Tag: महानिरीक्षक
नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आइजीपी)मा धिरजप्रताप सिंहको बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजीपी बनाउने निर्णय बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सिंह गत चैत ७ मा एआइजीमा बढुवा भएका थिए । सरकारले उनीभन्दा झण्डै डेढ...
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम एआइजी केसीलाई नियुक्त गरेको हाे । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि महानिरीक्षक पद रिक्त थियो । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले...
सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बलले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले...













