गृहपृष्ठ Tag: महाकाली
महाकाली विवाद
भारतले हटाएन महाकालीको बाँध, दार्चुलामा स्थानीय फेरि आन्दोलित

उनीहरूले भारतद्वारा अतिक्रमित दार्चुलाको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत गरेका छन् । नेपाली प्रशासन भारतसामु निरीह भएको उनीहरूको आरोप छ ।













