गृहपृष्ठ Tag: #बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला
बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता
काठमाडौं । परराष्ट्र मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म ९०३ जनाको शव फेला परेको र करिब चार हजार २०० जना अझै बेपत्ता रहेको जनाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रभावित क्षेत्रबाट ३२३ भन्दा बढी विदेशी...













