nmb bank

गृहपृष्ठ Tag: फाइनल

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । अब फ्रान्सले...

उपाधिका लागि आज नेपाल र भारत भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल
उपाधिका लागि आज नेपाल र भारत भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल

श्रीलंकामा भइरहेको साफ यू–१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन् । कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथ श्रीलंका पुगेको छ । नेपालले सेमिफाइनलमा...

अफगानिस्तानविरुद्ध पाकिस्तान चम्किँदा भारत बाहिरियो
अफगानिस्तानविरुद्ध पाकिस्तान चम्किँदा भारत बाहिरियो

एसिया कप २०२२ को फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ । पाकिस्तानले बुधबार भएको सुपर–४ को खेलमा अफगानिस्तानलाई एक विकेटले हराएपछि फाइनल समीकरण पूरा भएको हो । यस नतिजापछि अफगानिस्तानसँगै भारत पनि प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि १...