nmb bank

गृहपृष्ठ महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना

महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना

महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना

बेलायतबाट वि.सं. २०५२ सालमा नेपाल फिर्ता ल्याई लामो समयदेखि राष्ट्रिय संग्रहालय,छाउनीमा राखिएको महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना गरिएको छ।

विश्व सम्पदा दिवसको अवसर पारेर महागौरी/पार्वती देवीको प्राचीन मूर्ति मरू क्षेत्रमा पुनर्स्थापना गरिएकाे हाे । काठमाडौं महानगरपालिकाको पहलमा आज महागौरी/पार्वती देवीको मूर्ति पुनर्स्थापना गरिएकाे हाे ।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु