global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: प्रदेशसभा निर्वाचन

निर्वाचन-२०७९

लगानीमैत्री वातावरण बनाउने मानुषीकाे प्रतिवद्धता, अन्य उम्मेदवारका चुनावी ‘एजेण्डा’ के ?

लगानीमैत्री वातावरण बनाउने मानुषीकाे प्रतिवद्धता, अन्य उम्मेदवारका चुनावी ‘एजेण्डा’ के ?

काठमाडौं-७ मा कुल मतदाताको संख्या ६१ हजार दुई सय ९१ रहेको छ । तीमध्ये ३१ हजार ६ सय ६४ महिला र २९ हजार ६ सय २७ पुरुष मतदाता रहेका छन् । सो क्षेत्रमा मतदान केन्द्र २९ र मतदानस्थल ७१ निर्धारण गरिएको छ ।

कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य छैन : पृथ्वीसुब्बा गुरुङ
कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य छैन : पृथ्वीसुब्बा गुरुङ

एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताएका छन् । एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं...

अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा
अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसाल सहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको...

सम्पादकीय : मत किन्छौँ कि मन जित्छौँ ?
सम्पादकीय : मत किन्छौँ कि मन जित्छौँ ?

फेरि चुनाव आउँदै छ । मतदाताले यसपटक उम्मेदवारलाई सोध्नैपर्ने पहिलो प्रश्न-‘चुनावमा तपाईंले गर्ने खर्चको स्रोत के हो ?’ एकपटक हालैको स्थानीय निर्वाचनमा फर्कौँ । केही अपवाद बिर्सने हो भने स्थानीय तह निर्वाचनमा भाग लिएका अधिकांश उम्मेदवारले निर्वाचन आयोगमा खर्चको जानकारी...