गृहपृष्ठ Tag: प्रतिनिधिसभा
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक-२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न...
प्रतिनिधिसभाका सांसद्हरुले बजेट परिमार्जन गरी देशको स्रोतसाधन प्रयोग गरेर उत्पादनमुखी बजेट बनाउनुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद् राजेन्द्रकुमार केसी र सुरेशकुमार राईले बजेटमा आत्मनिर्भर अर्थतन्त्रको विकास...
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । डा. रिजालले बजेटमा चालु र विकास खर्च चुनौतीपूर्ण...
प्रतिनिधिसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृति गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले बैठकमा 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, 'सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८' र 'तेजाब तथा अन्य घातक रासायनिक...
संघीय संसद्को ११औँँ अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९/८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का प्रतिनिधिसभा र...
सरकारले मंगलबार दिउँसो सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकातिर संघीय संसदको प्रतिनिधि सभा अन्त्यकाे घोषणा गरिन् । विद्येयकहरुमाथि छलफल हुन्छ भनेका बेला सरकारले अधिवेशन नै अन्त्य गरेपछि विद्येयक अधिवेशन एउटा पनि विद्येयक पारित नगरी सकिएको छ । हाल प्रतिनिधिसभामा ४२...
संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्धको महाभियोगका विषयमा छलफल हुने भएको छ । महाभियोगको प्रस्तावलाई आइतबारको बैठकमा छलफलका लागि समय निर्धारण गरिने संसद् सचिवालयले जनाएको छ...













