global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: न्युज पोर्टल उकेरा

न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट

न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता अवैध भएको र उनको सांसद पद खारेज हुने लगायतका समाचार उकेराले प्रकाशित गर्दै आएको थियो । त्यसपछि उकेराविरुद्ध लामिछानेका प्रशंसक र समर्थक गाली बेइज्जतीमा उत्रिएको ढुंगानाको भनाइ छ ।