nmb bank

गृहपृष्ठ Tag: नेपाल प्रहरी

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिदाइ
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिदाइ

गृहमन्त्री बालकृष्ण खाणले आइतबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई शुभकामनासहित बिदाइ गरेका छन् । साथै उनले आइजीपी थापा क्षेत्रीलाई मायाको चिनोसमेत प्रदान गरे । उक्त अवसरमा गृहमन्त्री खाणले आफ्नो कार्यकाल...

नेपाल प्रहरीको २९औं महानिरीक्षकमा धिरजप्रताप सिंह
नेपाल प्रहरीको २९औं महानिरीक्षकमा धिरजप्रताप सिंह

नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आइजीपी)मा धिरजप्रताप सिंहको बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजीपी बनाउने निर्णय बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सिंह गत चैत ७ मा एआइजीमा बढुवा भएका थिए । सरकारले उनीभन्दा झण्डै डेढ...

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)
एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरिएको छ । चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीन वटै परिसरबाट दरखास्त दिन सकिने मंगलबार...